कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव

वीरगंज : नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन्। शनिवार घोषित मतपरिणाम अनुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए। विजयी नागेश्वरले कुल खसेको दुर्ई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। दोस्रो मत पाउने सुशीलकुमारले ७७९…

सम्बन्धित सामग्री

कांग्रेस नेता गुरुङ महोत्तरी–१ बाट सिफारिस

नेपाली कांग्रेसका युवा नेता कल्याणकुमार गुरुङ महोत्तरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उनको नाम पहिलो नम्बरमा जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो। कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य गुरुङसँगै अन्य ५ जनाको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ। उनी १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धामा उत्रिएका थिए। २०७४ को प्रतिनिधिसभामा महोत्तरी–१ बाट नेक

चितवन, नवलपुर र  महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व

चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए ।...

महोत्तरी कांग्रेस सभापतिमा यादव

महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए ।   विजयी नागेश्वरले कुल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने...

महोत्तरी कांग्रेस सभापतिमा यादव

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।

महोत्तरी कांग्रेस सभापतिमा नागेश्वर, दोस्रो स्थानका सुशीलकै पाए समर्थन

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । । शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए ।

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । यादव संस्थापन पक्षका हुन् । जिल्ला नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेका थिएन । निर्वाचनमा नागेश्वर यादव सर्वाधिक १ हजार ११, सुशिल यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए । निकटम प्रतिस्पर्धी सुशील यादव […]

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत महोत्तरीको सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसहमतिले यादवलाई चयन गरिएको हो । पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए । सुशील...

महोत्तरी कांग्रेस सभापतिमा यादव

नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन भएका छन् । १४ औं जिल्ला महाधिवेशनबाट यादव शनिबार सभापतिमा चयन भएका हुन् ।

कांग्रेस महोत्तरीका सभापतिमा यादव

नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव चयन भएका छन् ।  शुक्रबार राती भएको मतगणनामा सभापतिका कुनैपनि  उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्ननसकेपछि दोस्रो चरणको मतदान शनिबारका लािग तय गरिएको...

कांग्रेस महोत्तरी सभापतिमा महेश झा निर्वाचित

महोत्तरी– महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ। सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ। अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए […]