जिसस पर्सामा जसपा-एमालेको प्यानल विजयी, सभापतिमा जसपाका सोनार निर्वाचित

वीरगंज : जिल्ला समन्वय समिति पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एमाले)को संयुक्त प्यानल विजयी भएको छ। जिससको सभापतिमा जसपाका अजय सर्राफ भनिने निरञ्जन सा सोनार, उपसभापतिमा एमालेका पुरन प्रसाद कुर्मी, सदस्यहरुमा  जसपाबाट वैयन्ती देवी, राजपति देवी, विनय प्रसाद कुर्मी तथा एमालेबाट  श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव,…

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

पाल्पा जिससमा एमालेको प्यानलै विजयी

मलङ्गवा- जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् […]

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार […]

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्। प्रमुखमा राई र उपप्रमुखमा झा समान...

जिसस लमजुङमा एमाले विजयी

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।        तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गर

जिसस कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी

आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्। पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त ...

जिसस कास्कीमा एमालेको प्यानलै

पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।जिसस प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेल पोखरा २२ निवासी हुन् । उपप्रमुखमा सरिता कुमालले कांगे्रसकी उषा थापालाई हराउँदै चयन भइन् । सरिता कास्कीको रुपा गाउँपालिका निवासी हुन् ।जिसस सदस्यमा हर्कबहादुर गुरुङ, […] The post जिसस कास्कीमा एमालेको प्यानलै appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिसस धनकुटामा एमालेको प्यानल नै निर्विरोध

धनकुटा : जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिल्लाका सबै स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष जितेको एमालेको टिम जिससमा निर्विरोध भएको हो। जिसस प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (बान्तवा) उपप्रमुखमा निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा महिलातर्फ प...

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ।