वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित, मनिषा भइन् स्ववियु सभापति

वीरगन्ज । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत वीरगंज नर्सिङ क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले प्यानलै जित निकालेको छ । स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी कुल १५६ खसेको मतमध्ये ९१ मतसहित बिजयी भएकी हुन् । चौधरीले नेविसङ्घकी यामिनी खड्कालाई पराजित गरेकी छन् । सचिवमा अखिलकै सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक […]