धनगढी : वडाध्यक्षमा दलका उम्मेदवार, मेयरमा हमाल !

६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नृपबहादुर वडले भनेका थिए, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । अगाडि–पछाडि र दाया–बायाँ कतै छैन । त्यसैले मेरो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुदैन ।’ अघिल्लो पटक मेयर बन्दा पाएको १४ हजार बढी मत, १० हजारभन्दा बढी ल्याएको माओवादी केन्द्रसहित सत्तारुढ दलहरुको गठबन्धनका […]

सम्बन्धित सामग्री

‘उज्यालो धनगढी’ अभियानमार्फत् झलमल्ल हुँदै धनगढी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान थालेर सडक बत्ती जडान गरी धनगढीलाई झिलिमिली बनाउन थालेको छ । उपमहानगरले ‘उज्यालो धनगढी’ अभियान कार्यक्रम अन्तरगत स्मार्ट सडक बत्ती जडानलाई तीव्रता दिइ धनगढीलाई झिलिमिली बनाउन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारी सहर तथा प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीले ‘उज्यालो धनगढी’ अभियान अन्तरगत बजार क्षेत्रका […] The post ‘उज्यालो धनगढी’ अभियानमार्फत् झलमल्ल हुँदै धनगढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानमा परेको छ। डुबानले मुख्य बजारलगायत बस्तीहरू जलमग्न भएका छन्।...

वर्षाले धनगढी जलमग्न

४ साउन, काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ […]

‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानको रुपमा मनाइने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् । हाम्रो ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख […] The post ‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सबैले विशेष चासोका साथ हेरेका छन्।...

धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ । ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि […]

धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने […]

धनगढी विमानस्थलमा स्थानीयको प्रदर्शन

५ पुस, धनगढी । धनगढी विमानस्थलका लागि भन्दै ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको विरोधमा धनगढी विमानस्थलमा प्रदर्शन गरिएको छ । विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले, […]

जलमग्न धनगढी

गोदावरी, २ कात्तिक: आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र ।-तस्बिर : मीन ठकुरी, रासस

धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल […]