‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानको रुपमा मनाइने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् । हाम्रो ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख […] The post ‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.