धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ । ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि […]

सम्बन्धित सामग्री

ट्यालेन्ट हन्ट कार्यक्रम गर्दै बास्केटबल संघ

१९ चैत, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । नेबाले सोमबार सूचना जारी गर्दै याे वर्ष एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको जनाएको हो । नेबाका अनुसार यो ११औं ट्यालेन्ट हन्ट कार्यक्रम हो । ट्यालेन्ट हन्ट वैशाख ६ गतेदेखि विभिन्न स्थानमा सुरू हुने नेबाका […]

‘केएमसी ट्यालेन्ट हन्ट’ सम्पन्न

काठमाडौं । ईसीए विभाग र केएमसी विद्यार्थी समिति बागबजारको आयोजनामा ‘केएमसी ट्यालेन्ट हन्ट-२०८०’ सम्पन्न भएको छ । शनिबार कलेज प्राङ्गणमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले आ-आफ्नो प्रतिभाशा प्रस्तुत गरेका थिए । ट्यालेन्ट हन्टमा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना विद्यार्थीलाई विजेता घोषणा गरिएको छ । कलेजका अनुसार सजिना भण्डारी प्रथम, विपिका अधिकारी दोस्रो र कृतिका रेग्मी ११ […]

भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं

गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटि...

भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं

गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटि...

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो। आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म…

गायन र नृत्यलगायत विधामा ‘नेपाल ट्यालेन्ट हन्ट’ हुने

नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने आयोजक साइना साहारा ग्रुपले जनाएको छ ।ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा भाग लिन सक्ने बताए । सोको निर्णायमा  गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । शोकमे निर्देशक हरि शर्मा हुन् ।सोको विजेताले ५० लाखदेखि विभिन्न अवस

बास्केटबल संघले वैशाख २५ देखि ट्यालेन्ट हन्ट गर्ने

१९ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघले एसईई परीक्षा सकेर बसेका विद्यार्थीलाई लक्षित गरी ट्यालेन्ट हन्ट कार्यक्रम सन्चालन गर्ने भएको छ । ग्रासरुटदेखि नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित सुरु भएको ट्यालेन्ट हन्ट कार्यक्रमको यो दशौं संस्करण हो । संघका महासचिव नरेन्द्र थापाका अनुसार पहिचान भएका प्रतिभालाई आसन्न नवौं राष्ट्रिय खेलकुदमा उनीहरुकै प्रदेशबाट प्रतिनिधित्व हुने वातावरणसमेत बनाइनेछ […]

एनएसएल : चितवनले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको टोली एफसी चितवनले दोस्रो संस्करणका लागि स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडी छान्न ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । आइएमई समूह अन्तर्गतको गेम अनको स्वामित्व रहेको चितवनले आगामी आइतबार विहान ११:४० बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा खेलाडी छनोट कार्यक्रम गर्दैछ । अप्रिल ८ बाट सुरु हुने भनिएको एनएसएलका […]

एनएसएलका लागि धनगढीले ट्यालेन्ट हन्ट गर्ने

२३ फागुन, काठमाडौं । साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलको दोस्रो संस्करण २५ चैतमा सुरु हुँदैछ । त्यसका लागि सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडी छनोट गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरिएको क्लबले […]

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ  ११ बाट

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ । तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क