धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय उडान नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २:३५ देखि नियमित उडान भइरहेको छ”, […]

अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सञ्चालन गर्ने तयारी

काठमाण्डाै – सरकारले अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसबारे जानकारी गराउनु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो । बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशह...

अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी

सरकारले अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै  आएकोमा  गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान  सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो।  यसअघि दशैंलाई लक्षित गर्दै यह

दसैँमा पनि हवाई सेवा सञ्चालन हुन सकेन

बैतडी– हिन्दु नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दसैँमा पुनःसञ्चालन हुने भनिएको थियो । तर दसैँमा पनि सञ्चालन हुन नसकेको हो । समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ ।  कहिले […]

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो। समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ।…

आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

काठमाडौं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक […] The post आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आन्तरिक उडान नियमित रूपमा सञ्चालन हुने

काठमाडौँ – वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द […]

नेपाल–कोरिया हवाई उडान सञ्चालनमा ल्याउन माग

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको […]

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

काठमाण्डाै - आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।  क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आए...