‘उज्यालो धनगढी’ अभियानमार्फत् झलमल्ल हुँदै धनगढी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान थालेर सडक बत्ती जडान गरी धनगढीलाई झिलिमिली बनाउन थालेको छ । उपमहानगरले ‘उज्यालो धनगढी’ अभियान कार्यक्रम अन्तरगत स्मार्ट सडक बत्ती जडानलाई तीव्रता दिइ धनगढीलाई झिलिमिली बनाउन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारी सहर तथा प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीले ‘उज्यालो धनगढी’ अभियान अन्तरगत बजार क्षेत्रका […] The post ‘उज्यालो धनगढी’ अभियानमार्फत् झलमल्ल हुँदै धनगढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित

धनगढी : हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ। धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको हो।  धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको जानकारी दिए। हुस्सुका कारण भिजिबिलिटी नभएकाल] उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ। तर उपकरणको परीक्षण नभएकाले प्रयोगमा आएको छैन। ठूला जहाजला

जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानमा परेको छ। डुबानले मुख्य बजारलगायत बस्तीहरू जलमग्न भएका छन्।...

वर्षाले धनगढी जलमग्न

४ साउन, काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ […]

‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानको रुपमा मनाइने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् । हाम्रो ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख […] The post ‘धनगढीलाई ‘हाम्रो धनगढी’ हामी बनाउछौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सबैले विशेष चासोका साथ हेरेका छन्।...

धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ । ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि […]

धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने […]

धनगढी विमानस्थलमा स्थानीयको प्रदर्शन

५ पुस, धनगढी । धनगढी विमानस्थलका लागि भन्दै ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको विरोधमा धनगढी विमानस्थलमा प्रदर्शन गरिएको छ । विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले, […]

जलमग्न धनगढी

गोदावरी, २ कात्तिक: आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र ।-तस्बिर : मीन ठकुरी, रासस

धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल […]