धनगढी विमानस्थलमा स्थानीयको प्रदर्शन

५ पुस, धनगढी । धनगढी विमानस्थलका लागि भन्दै ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको विरोधमा धनगढी विमानस्थलमा प्रदर्शन गरिएको छ । विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले, […]