कर्णालीमा थपिए ४ सय कोरोनाका संक्रमित

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर

सम्बन्धित सामग्री

कोरोना अपडेट: एक जनाको मृत्यु, १२१ जना संक्रमित थपिए

बुधबार देशभर १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा भएको २ हजार ३ सय ७७ नमुना परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।

थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८३६ जनामा परीक्षण गर्दा २ सय ३० जनामा संक्रमण देखिएको हो। १ हजार ९५६ पीसीआर परीक्षण गरिएकोमध्ये १२८ जनामा र १ हजार ८८० एन्टीजेन परीक्षण गरिएकोमा…

देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको […] The post देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५१५ जनामा परीक्षण गर्दा ३ सय २४ जनामा संक्रमण देखिएको हो। १ हजार ६७३ पीसीआर परीक्षण गरिएकोमध्ये १६३ जनामा र १ हजार ८४२ एन्टीजेन परीक्षण गरिएकोमा…

थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९४९ जनामा परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण देखिएको हो। २ हजार ७५७ पीसीआर परीक्षण गरिएकोमध्ये ३४३ जनामा र २ हजार १९२ एन्टीजेन परीक्षण गरिएकोमा…

थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४

काठमाडौं : गएको २४ घण्टामा थप ६ सय २३ जना कोभिड-१९ का नयाँ संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको हो। सोही अविधिमा ४ सय ८७ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर…

थपिए ७१० जना कोरोनाका संक्रमित, दुईजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् ।

भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका संक्रमित थपिए

क्त संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार  बिहान जानकारी दिएको छ।

विश्वभर थपिए २७ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर थप २७ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २७ लाख ८६ हजार ४०० मा संक्रमित भएका छन्।थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा बढी छन्। यहाँ ४ लाख १६ हजार संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा २ लाख १२ हजार, भारतमा १ लाख ५८ हजार, ब्राजिलमा १ लाख ७१ हजार संक्रमित भएका छन्।बेलायतमा १ लाख १२ हजार, रसियामा १ लाख २५ हजार, टर्कीमा १ लाख २ हजार, इटलीमा १ लाख ३३ हजार र जर्मनीमा १ लाख ८३ हजार संक्रमित भएका छन्।यसैबीच पछिल्लो २४ घण्टामा सबैभन्दा धे