थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८३६ जनामा परीक्षण गर्दा २ सय ३० जनामा संक्रमण देखिएको हो। १ हजार ९५६ पीसीआर परीक्षण गरिएकोमध्ये १२८ जनामा र १ हजार ८८० एन्टीजेन परीक्षण गरिएकोमा…