थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४

काठमाडौं : गएको २४ घण्टामा थप ६ सय २३ जना कोभिड-१९ का नयाँ संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको हो। सोही अविधिमा ४ सय ८७ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर…