विश्वभर थप २७ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २७ लाख ८६ हजार ४०० मा संक्रमित भएका छन्।थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा बढी छन्। यहाँ ४ लाख १६ हजार संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा २ लाख १२ हजार, भारतमा १ लाख ५८ हजार, ब्राजिलमा १ लाख ७१ हजार संक्रमित भएका छन्।बेलायतमा १ लाख १२ हजार, रसियामा १ लाख २५ हजार, टर्कीमा १ लाख २ हजार, इटलीमा १ लाख ३३ हजार र जर्मनीमा १ लाख ८३ हजार संक्रमित भएका छन्।यसैबीच पछिल्लो २४ घण्टामा सबैभन्दा धे