थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५१५ जनामा परीक्षण गर्दा ३ सय २४ जनामा संक्रमण देखिएको हो। १ हजार ६७३ पीसीआर परीक्षण गरिएकोमध्ये १६३ जनामा र १ हजार ८४२ एन्टीजेन परीक्षण गरिएकोमा…