थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९४९ जनामा परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण देखिएको हो। २ हजार ७५७ पीसीआर परीक्षण गरिएकोमध्ये ३४३ जनामा र २ हजार १९२ एन्टीजेन परीक्षण गरिएकोमा…