खेलाडी दयाका पात्र होइनन् मिहिनेतका मानक हुन्

पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरू कमजोर पूर्वाधार र सीमित स्रोत-साधनबीच अन्तर्राष्ट्रिय एरेनामा आफ्नो मिहिनेत र लगावका कारण सफलताहरू दिलाइरहेका छन्। विभिन्न खेलकुद इभेन्टमा दिलाएका सफलताले खेल र खेलाडीप्रति सबैको नजर गइरहेको छ। खेलाडीको सफलताकै कारण संसदमा पनि खेल र खेलाडीसम्बन्धी आवाजहरू उठेका छन। तर संसदमा उठ्ने आवाजहरू खेलाडीलाई ऊर्जा दिनेभन्दा बढी उनीहरूलाई दयाको पात्र देखाउनेमा […]

सम्बन्धित सामग्री

प्रश्नैप्रश्नको घेरामा प्रचण्ड

पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका एक बहुरुपी पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उनी र उनको पार्टीको महत्वपूर्ण भूमिका रहेकोमा भने विवाद छैन । अचम्म के छ भने, उनै ‘क्रान्तिकारी’ सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् […]

नयाँ शक्ति ज्वरोका लक्षण हुन्

संसदीय राजनीतिका एक खेलाडी हृदयेश त्रिपाठी यसपालि संसद्‌बाहिर पुगेका छन् । २०४८ यता एक पटकबाहेक नियमित संसद्भित्र नै सक्रिय रहने पात्र त्रिपाठी अर्बपति व्यापारी विनोद चौधरीसँग पराजित हुन पुगे । संसदीय चुनावमा अर्बपति व्यापारीका अघिल्तिर उनको कुनै जोड चलेन । तर, अर्काेचोटि चुनाव जित्ने लक्ष्यसहित उनी गाउँ–ठाउ...

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनाला

रोनाल्डोले छाडेपछि मड्रिडमा चम्किएका बेञ्जेमा

३० चैत, काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् । त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि […]

टिमको प्रदर्शनको जस–अपजस प्रशिक्षकलाई

फिरोज राजोपाध्याय, काठमाडौं । हरेक खेलमा खेलाडी वा व्यवस्थापकको भन्दा प्रशिक्षकको पद ग्यारेन्टी छैन । खेलाडी नराम्रो खेल्ने, व्यवस्थापकले राम्रो व्यवस्थापन नगर्ने भए पनि यसको सबै दोष आउँछ प्रशिक्षकमाथि नै । यसमा कुनै शंका छैन कि प्रशिक्षक भनेको टिमका मुख्य पात्र हुन् । टिमले गरेको प्रदर्शनको आधारमा प्रशिक्षकलाई राम्रो वा नराम्रो टिप्पणी गरेका हुन्छन् । […]

कहाँ छन् सत्ता समीकरणका यी चतुर खेलाडी ?

सत्ता समीकरणका अनेक खेल सुरु भइसकेका छन् ।  यो बेला एक राजनीतिक खेलाडीको अभाव महसुस भइरहेको छ । सत्ता समीकरण फेरबदलमा सम्झिइरहने पात्र हुन्, विजयकुमार गच्छदार

नेकपा फुट्दा दाङका ‘हेभी वेट’ दुईतिर : महरा र शंकर पोखरेलमा कसको पल्ला भारी ?

राष्ट्रिय राजनीतिका दुई चर्चित खेलाडी कृष्णबहादुर महरा र शंकर पोखरेलको गृहजिल्ला हो, दाङ ।पोखरेल हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् भने महरा पटक–पटकका मन्त्री भइसकेका नेता तथा पूर्व सभामुख हुन् ।नेकपा विभाजनपछि अहिले महरा र पोखरेल दुई अलग–अलग समूहमा लागेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र ...

नर्थपोलमा दौडिएका एक धावक, सुनाउँछन् जितेको गोल्डमेडल एयरपोर्टमै रोकिनुको कथा…

काठमाडौं : नेपालमा अल्ट्रारेसका खेलाडीहरू बारे पनि चर्चा हुन थालेको छ। ती खेलाडीमध्ये धेरैले चिनेको वा नाम सुनेको पात्र हुन् मीरा राई। उनको लगातारको सफलता नेपालमा मात्र नभइ विश्वमै चर्चाको विषय बन्यो। अल्ट्रारेसमा मीराभन्दा अघि को-को खेलाडी थिए त? सुन्नु पर्ने संख्याले नसुनेको नाम हो भीम गुरुङ। जो १७ वर्षदेखि

सामाजिक सञ्जालमा मजाकको पात्र बने नेइमार

१९ असार, काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए । तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको 'नाटक' को बारेमा धेरैले चर्चा गरेका छन् । मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा …

सरकारमा उपेन्द्रको तेस्रो इनिङ : परराष्ट्र हुँदै स्वास्थ्यमन्‍त्रीसम्‍म

काठमाडौं : नेपालको राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने पात्र हुन्, उपेन्द्र यादव। उनी निकै चलाख र चतुर राजनीतिक खेलाडी मानिन्छन्।  मधेस मुद्दा उठाएर पहिलोपटक मधेसलाई आधार बनाएर राजनीति गर्ने नेता पनि हुन् उनी।  अहिले उनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुन्। २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान ...