नर्थपोलमा दौडिएका एक धावक, सुनाउँछन् जितेको गोल्डमेडल एयरपोर्टमै रोकिनुको कथा…

काठमाडौं : नेपालमा अल्ट्रारेसका खेलाडीहरू बारे पनि चर्चा हुन थालेको छ। ती खेलाडीमध्ये धेरैले चिनेको वा नाम सुनेको पात्र हुन् मीरा राई। उनको लगातारको सफलता नेपालमा मात्र नभइ विश्वमै चर्चाको विषय बन्यो। अल्ट्रारेसमा मीराभन्दा अघि को-को खेलाडी थिए त? सुन्नु पर्ने संख्याले नसुनेको नाम हो भीम गुरुङ। जो १७ वर्षदेखि