सरकारमा उपेन्द्रको तेस्रो इनिङ : परराष्ट्र हुँदै स्वास्थ्यमन्‍त्रीसम्‍म

काठमाडौं : नेपालको राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने पात्र हुन्, उपेन्द्र यादव। उनी निकै चलाख र चतुर राजनीतिक खेलाडी मानिन्छन्।  मधेस मुद्दा उठाएर पहिलोपटक मधेसलाई आधार बनाएर राजनीति गर्ने नेता पनि हुन् उनी।  अहिले उनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुन्। २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान ...