रोनाल्डोले छाडेपछि मड्रिडमा चम्किएका बेञ्जेमा

३० चैत, काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् । त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि […]