टिमको प्रदर्शनको जस–अपजस प्रशिक्षकलाई

फिरोज राजोपाध्याय, काठमाडौं । हरेक खेलमा खेलाडी वा व्यवस्थापकको भन्दा प्रशिक्षकको पद ग्यारेन्टी छैन । खेलाडी नराम्रो खेल्ने, व्यवस्थापकले राम्रो व्यवस्थापन नगर्ने भए पनि यसको सबै दोष आउँछ प्रशिक्षकमाथि नै । यसमा कुनै शंका छैन कि प्रशिक्षक भनेको टिमका मुख्य पात्र हुन् । टिमले गरेको प्रदर्शनको आधारमा प्रशिक्षकलाई राम्रो वा नराम्रो टिप्पणी गरेका हुन्छन् । […]