४१ प्रतिशतले बढ्यो निर्यात व्यापार, एक वर्षमा दुई खर्बको वस्तु निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]

सम्बन्धित सामग्री

गलैंचामा छुट सुविधा निरन्तर गर

गत आर्थिक वर्षमा कुल निर्यात व्यापार नराम्रोसँग खस्केको बेलामा उज्यालो ज्योति देखाउने वस्तु हो, ऊनी गलैंचा । अघिल्लो आर्थिक वर्षमा २ खर्बमाथि पुगेको निर्यात व्यापार गत वर्ष डेढ खर्ब हाराहारीमा झर्दा ऊनी गलैंचाको निर्यात झन्डै ३३ प्रतिशतले बढेको छ । यही कारण कुल निकासी व्यापारमा ऊनी गलैंचा एक्लैको हिस्सा ७.२ प्रतिशत पुगेको छ । नेपालबाट […]

तथ्यांकले देखाएको बाटो

गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयातको अंश कम हुनु सुधारोन्मुख पक्ष भए पनि निर्यात व्यापार बढ्न नसक्नु दुःखद हो । सरकारी निकाय भन्सार विभागका अनुसार अघिल्लोको तुलनामा गत वर्ष कुल वैदेशिक व्यापार कम भएको छ । यही कारण आयात र निर्यात दुवै कम भएका छन् । गत वर्ष कुल वैदेशिक व्यापार १७ खर्ब […]

कृषिजन्य वस्तुको निर्यात दिगो बनाऊ

गत वर्ष पहिलो पटक २ खर्ब पुगेको निर्यात व्यापार यस वर्ष फेरि खस्केर डेढ खर्ब हाराहारीमा आएको छ । तर, पूर्वको एउटै नाकाबाट पाँचवटा कृषिवस्तु निकासी गर्दा मुलुकले सवा १४ अर्ब आर्जन गरेको छ । यो तथ्यांकले गर्न सके बजार अभाव नभएको देखाउँछ । पूर्वको मुख्य व्यापारिक नाका काँकडभिट्टाको मेची भन्सारबाट गत आर्थिक वर्षमा पाँचवटा […]

१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं, चैत ५ । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई […]

फेरि ओरालो लाग्दै निकासी व्यापार

नेपालको निकासी व्यापारले गत आर्थिक वर्षमा उच्च रेकर्ड राखे पनि चालू आर्थिक वर्षमा भने निराशाजनक सुरुवात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको थियो । सो अवधिमा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले बढेको थियो । तर, चालू आर्थिक वर्षको पहिलो दुई […]

नेपाल हस्तकला महासङ्घ ५० औँ वर्षमा प्रवेश

काठमाण्डाै – नेपाल हस्तकला महासङ्घ ५० औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घले स्वर्ण महोत्सव वर्षभरि विभिन्न प्रवर्द्धनमूलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । हिजाे मङ्गलवार काठमाण्डाैमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औँ हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासङ्घको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बता...