कृषिजन्य वस्तुको निर्यात दिगो बनाऊ

गत वर्ष पहिलो पटक २ खर्ब पुगेको निर्यात व्यापार यस वर्ष फेरि खस्केर डेढ खर्ब हाराहारीमा आएको छ । तर, पूर्वको एउटै नाकाबाट पाँचवटा कृषिवस्तु निकासी गर्दा मुलुकले सवा १४ अर्ब आर्जन गरेको छ । यो तथ्यांकले गर्न सके बजार अभाव नभएको देखाउँछ । पूर्वको मुख्य व्यापारिक नाका काँकडभिट्टाको मेची भन्सारबाट गत आर्थिक वर्षमा पाँचवटा […]