गलैंचामा छुट सुविधा निरन्तर गर

गत आर्थिक वर्षमा कुल निर्यात व्यापार नराम्रोसँग खस्केको बेलामा उज्यालो ज्योति देखाउने वस्तु हो, ऊनी गलैंचा । अघिल्लो आर्थिक वर्षमा २ खर्बमाथि पुगेको निर्यात व्यापार गत वर्ष डेढ खर्ब हाराहारीमा झर्दा ऊनी गलैंचाको निर्यात झन्डै ३३ प्रतिशतले बढेको छ । यही कारण कुल निकासी व्यापारमा ऊनी गलैंचा एक्लैको हिस्सा ७.२ प्रतिशत पुगेको छ । नेपालबाट […]

सम्बन्धित सामग्री

व्यक्तिगत बिमालेख नवीकरणमा हिमालयन लाइफको छुट

काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्सले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतित (नवीकरण समय कटेको) बिमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको जनाएको छ । कम्पनीबाट विभिन्न मितिमा बिमा गराई व्यतित भएका बिमा लेखहरू यही कात्तिक २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको हो । मर्जर […]

हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा

काठमाडौँ– हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज […]

सरकारले दियो १९ अर्ब रुपैयाँ कर छुट

काठमाडौं : सरकारले गत आर्थिक वर्षमा विभिन्न किसिमका करदातालाई करिब १९ अर्ब रुपैयाँ कर छुट तथा सुविधा उपलब्ध गराएको छ। अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आव २०७९र८० मा आयकर तथा मूल्य अभिवृद्धि कर गरी १८ अर्ब ८० करोड रुपैयाँ छुट सुविधा दिएको हो। विभागका अनुसार गत आर्थिक वर्षमा आयकरतर्फ १० अर्ब ७२ करोड ८२ लाख रुपैयाँ छुट सहुलियत उपलब्ध गराइएको छ। त्यस्तै मूल्य अृभिवृद्धितर्फ आठ अर्ब सात करोड ५७ लाख रुपियाँ छुट दिएको विभागले जनाएको छ। विभागले प्रारम्भिक विवरण भनेको कर छुटको

कर विवरण ‘मिसम्याच’ भएका करदाताले लिन सक्नेछन् चैत मसान्तसम्म छुट सुविधा

२३ चैत, काठमाडौं । विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।...

प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट सुविधा

काठमाडौं, भदौ ८ । अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकहरुले छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज […]

दराजबाट आईएमई पे डेको घोषणा, अतिरिक्त छुट सुविधा

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतवार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट सुविधा पाउने छन् । साथै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्डमार्फत् […]

ज्येष्ठ नागरिकले सहजै पाउँदैनन् सुविधा

दाङ– सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्नेलगायत सुविधा दिँदै आएको छ। तर, यी सुविधा पाउन भने त्यति सजिलो छैन। सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले गाडी भाडामा छुट पाउन संघर्ष गर्नुपर्ने हुन्छ। त्यही पनि छुट पाउन गाह्रो छ। ‘सार्वजनिक सवारीसाधनमा गाडी भाडामा जुन दिने भनिएको छुट सुविधा […]

मुलुकभरका उपभोक्ताहरूले छुट मागेपछि एल पि ग्याँस उद्योग संघको यस्तो माग

काठमाडौँ / नेपाल एल पि. ग्याँस उद्योग संघले मलुकभरका उपभोक्ताहरूले सरकारले उपलब्ध गराएको छुट सुविधा माग गरेको भन्दै सरकारका सम्बन्धित निकायसँग सो छुट सुविधा उपलब्ध

छुट सुविधा उपयोग गर्न आग्रह

उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।      यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे । यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपीलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेक...