पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ ।

सम्बन्धित सामग्री

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]

पाँचपोखरीलाई जिल्लास्तरीय टि२० क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लबले ह्योल्मो-११ लाई फाइनलमा पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा पाँचपोखरी १३ रनको जित दर्ता गर्दै च्याम्पियन बनेको हो । सार्थक धितालको लगातार दोस्रो अर्धशतकमा पाँचपोखरीले ह्योल्मोसामु १ सय ६५ बलियो लक्ष्य प्रस्तुत गरेको थियो । तर ह्योल्मोले २० […] The post पाँचपोखरीलाई जिल्लास्तरीय टि२० क्रिकेटको उपाधि first appeared on हाम्रो खेलकुद.

ह्योल्मो-११ लाई उपाधि : विवेक सर्वोत्कृष्ट, सार्थक र करण उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – ह्योल्मो-११ ले पाँचौ संस्करणको पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । उच्च लयलाई निरन्तरता दिँदै […]

ह्योल्मो ११ ले जित्यो पाँच पोखरी टी-२० उपाधि

३ चैत, काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको […]

भोताङलाई पाँचपोखरी टि२० को उपाधि, सार्थक सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी भोताङ क्रिकेट टिमले पाँचपोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । भोताङले फाइनलमा पाँचपोखरी क्रिकेट क्लबलाई ६८ रनले हराउँदै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भोताङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । तल्लोक्रमका पेम्बा तामाङले ३६ […]

भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि

काठमाडौं- काठमाडौँ : पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई हराउँदै पाँचपोखरी भोताङ क्रिकेट टिमले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम […]

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङलाई

चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार प्राप्त गरेका छन् ।   सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार...

विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङले जिते

हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्। शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई  घण्टा २९ सेकेण्ड र दुई  घण्टा १ मिनेट ४०

सुमन र निरकलालाई पाँचपोखरी ट्रेल रेसको उपाधि

काठमाडौं । सोलुखुम्बुका सुमन कुलुङ र निरकला कुलुङले पाँचपोखरी ट्रेल रेसको उपाधि जितेका छन् । सिन्धपाल्चोकको