पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङलाई

चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार प्राप्त गरेका छन् ।   सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार...

सम्बन्धित सामग्री

सुमन कुलङले जिते पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि

काठमाडौं । पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन चौथो संस्करणको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २०० मिटर उचाईमा सपन्न म्याराथनमा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पार गरेका थिए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।  त्रिभुवन आर्मी...

विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङले जिते

हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्। शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई  घण्टा २९ सेकेण्ड र दुई  घण्टा १ मिनेट ४०