ह्योल्मो-११ लाई उपाधि : विवेक सर्वोत्कृष्ट, सार्थक र करण उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – ह्योल्मो-११ ले पाँचौ संस्करणको पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । उच्च लयलाई निरन्तरता दिँदै […]

सम्बन्धित सामग्री

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो हुनुभएको छ । भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय हुनुभएको छ …

दिल र विवेकको जोडीलाई जनजाति कप ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् । […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’

काठमाडौं । ‘सातौं मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले जितेको छन् । काठमाडौंमा शनिबार राती सम्पन्न यो प्रतियोगितामा २६ प्रतियोगितालाई जितेर अधिकारीले महिला र २४ प्रतियोगीलाई जितेर खड्गी पुरुष तर्फ विजेता बनेका हुन् । दुबैले उपाधिसँगै ५ लाख बराबराको विभिन्न सामग्रीसँगै १ देखि […] The post विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि विवेक र मोनिकाले जिते

काठमाडौं । ’जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि काठमाडौंका २० वर्षीय विवेक खड्गी र नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारीले हात पारेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फ र २६ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । उपाधिसहित दुबै जनाले ५ लाख बराबरको उपहार जितेका छन् […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’का विजेता घोषित

काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने […]

मोडल हन्ट नेपाल–२०२२ : विवेक र मोनिकाले जिते उपाधि

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित  स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&

विवेक र मनोजको जोडीलाई उपाधि

‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै विवेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन् ।

ईपिएलको उपाधि चितवनले जित्यो

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०

युगल पोटेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

काठमाडौं । काठमाडौंमा आयोजना भएको युगल पोटेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमा झ पु-याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको फाेटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतामा […]

फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

१८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मच्छिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएक