भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि

काठमाडौं- काठमाडौँ : पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई हराउँदै पाँचपोखरी भोताङ क्रिकेट टिमले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम […]

सम्बन्धित सामग्री

ह्योल्मो ११ ले जित्यो पाँच पोखरी टी-२० उपाधि

३ चैत, काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको […]