पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]