पाँचपोखरीलाई जिल्लास्तरीय टि२० क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लबले ह्योल्मो-११ लाई फाइनलमा पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा पाँचपोखरी १३ रनको जित दर्ता गर्दै च्याम्पियन बनेको हो । सार्थक धितालको लगातार दोस्रो अर्धशतकमा पाँचपोखरीले ह्योल्मोसामु १ सय ६५ बलियो लक्ष्य प्रस्तुत गरेको थियो । तर ह्योल्मोले २० […] The post पाँचपोखरीलाई जिल्लास्तरीय टि२० क्रिकेटको उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बिर्तामोडलाई अन्तरपालिका क्रिकेट उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […] The post बिर्तामोडलाई अन्तरपालिका क्रिकेट उपाधि first appeared on हाम्रो खेलकुद.

कास्कीलाई बागलुङ कप टि२० क्रिकेट उपाधि

अर्जुन कार्की, बागलुङ कास्की जिल्लाले गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि २० क्रिकेट प्रतियोगिताको उपाधि  जितेको छ ।नवलपुरलाई  शनिबार भएको फाइनलमा ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । ९१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कास्कीका मुस्कान थापाले २४ र अभिषेक थापा १७ रनमा नटआउट रहे। […] The post कास्कीलाई बागलुङ कप टि२० क्रिकेट उपाधि first appeared on हाम्रो खेलकुद.

ग्लोबल टि२० क्रिकेट : सन्दीपको टोलीलाई दीपेन्द्रकाे टोलीले हराउँदै उपाधि जित्यो

क्यानडामा जारी ग्लोबल टि२० क्रिकेटमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराउँदै उपाधि जितेको छ।...

कर्णालीलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीले जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै ऐतिहासि उपाधि जितेको छ । कर्णालीले आफ्नो क्रिकेट इतिहासमा कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक उपाधि जित्दै इतिहास रच्न सफल भएको हो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.१ ओभरमा ८९ […] The post कर्णालीलाई ऐतिहासिक उपाधि first appeared on Hamro Khelkud.

ह्योल्मो-११ लाई उपाधि : विवेक सर्वोत्कृष्ट, सार्थक र करण उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – ह्योल्मो-११ ले पाँचौ संस्करणको पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । उच्च लयलाई निरन्तरता दिँदै […]

धादिङ क्रिकेट लिग हुने

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघले असोज अन्तिममा धादिङ टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । धादिङले प्रतियोगिता असोज २८ देखि ७ गतेसम्म विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । फाइनलमा […]

उपाधि जितेको सेलेब्रेसन गरिरहँदा नो बल भएपछि…

एजेन्सी – आधुनिक समयमा क्रिकेट धेरै फेरिएको छ । आधुनिक उपकरणले खेलाडीको सानो सानो गल्ती पनि थाहा हुन्छ । पछिल्लो समय इंग्ल्यान्डको सबैभन्दा चर्चित घरेलु टि२० क्रिकेट भाइटालिटी ब्लास्टको फाइनलमा यस्तै भयो । उपाधि जितिसकेको खुसियाली मनाएपछि अन्तिम बल नो बल थाहा हुँदा पुन: अन्तिम बलका लागि खेल सुचारु गर्नुपरेको थियो । शनिबार राती फाइनल […]

एपिएफ ललितपुर मेयर कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । १ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा […]

उपाधि जित्न एपिएफलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय १४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा […]

गजुरीलाई धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिताको उपाधि

बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै १ लाख सहित उपाधि जितेको हो। उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।...