छुट्लान् त सचिव राउत?

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण मुद्दाको अनुसन्धानमा तानिएका बहालवाला सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।...

सम्बन्धित सामग्री

विकास बोर्डले बनाएको ड्राफ्ट फाइनल होइन, सच्याउँछौँ : सचिव राउत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले चलचित्र ऐन पुरानो भएकाले मय सापेक्ष संशोधन गर्न लागिएको बताउनुभएको छ । सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र विकास बोर्डले बनाएको ड्राफ्ट फाइनल नभएको र अझै सुधार गर्न सकिने बताउनुभयो । उहाँले सरोकारवाला […]

अदालतको आदेशबाट रिहा भएका सचिव राउत फर्किए नियमित काममा

ललिता निवास प्रकरणमा किर्ते मुद्दाको आरोपमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत आजदेखि नियमित काममा फर्किएका छन् ।

सचिव राउत, गुरुङसहितले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि भएन आदेश

काठमाडौँ – ललिता निवास जग्गा काण्डमा पक्राउ परेका चारजनाले दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मंगलबार पनि आदेश आएन। सोमबारदेखि प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा जारी बहस मंगलबार पनि नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। सोमबार र मंगलबार निवेदकतर्फका वकिलहरुले मात्रै बहस गरेका छन्। विपक्षी सरकारी वकिलका तर्फबाट बहस बाँकी नै रहेको सर्वोच्चले जनाएको छ। बालुवाटारको ११३ […]

ललितानिवास प्रकरण : रिहाइको माग गर्दै सचिव राउत सर्वोच्च पुगे

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटनामा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत सर्वोच्च पुगेका छन् । उनको हकमा उषा कार्कीले बुधबार रिट दर्ता गराएकी हुन् । रिटको पेसी २८...

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई आज (आइतबार) पक्राउ गरेको हो।यसअघि समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई सिआइबीले आजै काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा मुछिएका

ललिता निवास प्रकरणमा सरकारका बहालवाला सचिव राउत पक्राउ

यो प्रकरणमा सीआईबीले आजै अन्य दुई जनालाई पनि पक्राउ गरेको थियो । पछिल्लोपटक यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

काठमाडौँ– अख्तियारले नुवाकोट पञ्चकन्या गाउँपालिका–२ की वडा सचिव सरिता राउतसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव राउत, कार्यालय सहयोगीद्वय रामकुमार गिरी र निलप्रसाद मिश्रविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै ५३ लाख १ हजार ८ सय ५६ […]

गोरखापत्रको डिजिटल अर्काइभिङ ऐतिहासिक काम : सचिव राउत

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र संस्थानले गरिरहेको डिजिटल अर्काइभिङको कामले भावी पुस्तासम्मलाई हुनेगरी ऐतिहासिक काम भइरहेको बताउनुभएको छ ।