के सचिव राउत भाग्न खोज्दैथिए ? विमान चढ्नै लाग्दा समातिएका सचिवबारे यस्तो छ प्रहरी दाबी

२४ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उपत्यका छाड्न लागेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको खुलेको छ । आइतबार अपराह्न साढे ४ बजेको यती एयरलाइन्सको उडान मार्फत विराटनगर जान लागेको थाहा पाएपछि प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक जना प्रहरी […]