काठमाडौंः पदमा बहाल रहेकै बेला पक्राउ पर्ने दोस्रो उच्च सरकारी अधिकारी भएका छन् सञ्चार सचिव कृष्णबहादुर राउत। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई पक्राउ गर्यो।
वैशाख २० मा उपराष्ट्रपति कार्यालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए। प्रकरण भने फरक थियो। पाण्डे नक्कली भुटानी…