अदालतको आदेशबाट रिहा भएका सचिव राउत फर्किए नियमित काममा

ललिता निवास प्रकरणमा किर्ते मुद्दाको आरोपमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत आजदेखि नियमित काममा फर्किएका छन् ।