सचिव राउत, गुरुङसहितले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि भएन आदेश

काठमाडौँ – ललिता निवास जग्गा काण्डमा पक्राउ परेका चारजनाले दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मंगलबार पनि आदेश आएन। सोमबारदेखि प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा जारी बहस मंगलबार पनि नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। सोमबार र मंगलबार निवेदकतर्फका वकिलहरुले मात्रै बहस गरेका छन्। विपक्षी सरकारी वकिलका तर्फबाट बहस बाँकी नै रहेको सर्वोच्चले जनाएको छ। बालुवाटारको ११३ […]