सच्चियो नागरिकताको नाम, फर्कियो सम्मान

अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता प्रमाणपत्रका कारण हिनताबोध र अपमान सहँदै आएका दैलेखका दुई जनाको नाम सच्चिएको छ ।