नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने

काठमाडौँ । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द […]

सम्बन्धित सामग्री

अपाङ्गतालाई घरमै पुगेर नागरिकता

कटारी नगरपालिकाका फरक क्षमता भएका (अपाङ्गता) व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ।...

नागरिकता र राजनीति

नागरिकता प्रमाणपत्र राज्यविहीन नहुनुको सबभन्दा ठूलो प्रमाण हो। राज्यविहिन नहुनु विश्वका कुनैपनि मुलकमा जन्मेका या रहेबसेका व्यक्तिहरुको अधिकार हो। नागरिकता प्रमाणपत्र व्यक्तिको सर्वाधिक महत्त्वपूर्ण पहिचान हो। त्यो पहिचानकै आधारमा उसले राज्यको संरक्षण र नागरिकका रुपमा मौलिक र अन्य महत्त्वपूर्ण हक र अधिकार उपभोग गर्न पाउँछ, निर्बाध रुपमा। र, उसले आफ्नो राज्यप्रति केही मौलिक उत्तरदायित्व र […]

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ।...

९६ वर्षमा कृष्ण बहादुर गुरुङलाई नागरिकता प्रमाणपत्र

लमजुङ । लमजुङमा एक वृद्धले ९६ वर्षमा नागरिकताको प्रमाणपत्र पाएका छन् । यति धेरै वृद्ध उमेरमा नागरिकता लिने उनी पहिलो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यनेपाल नगरपालिका–२ तान्द्राङ टक्सार गाउँका कृष्णबहादुर गुरुङलाई ९६ वर्षको उमेरमा नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कृष्णबहादुर गुरुङलाई नागरिकता प्रदान गरेका हुन् । […] The post ९६ वर्षमा कृष्ण बहादुर गुरुङलाई नागरिकता प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

लाखौं मधेशीको नागरिकता नहुँदा पनि राज्यले बेवास्ता गर्याे : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेहरूलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन्। आइतबार फेसबुकमा लेख्दै लाखौँ मधेशी नागरिकको नागरिकता नभएकाले सबैलाई मतदाता प्रक्रियामा सहभागी गराउन माग गरेका हुन्। अध्यक्ष यादवले लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु  र नागरिक हुनु दुवै फरक विषय हुन्। नागरिकता प्रमाणपत्र नभएको अथवा  राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि

नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव

४ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । आइतबार फेसबुकमार्फत उनले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका छन् । लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र […]

डोटी प्रशासनको उर्दी- नागरिकता बनाउन आउँदा बुवाको नागरिकता अनिवार्य

१४ असोज, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बुवाको नागरिकता नभए वडा कार्यालयमार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको […]

बाबुको नागरिकता नहुँदा डोटीकी युवतीले पाइनन् नागरिकता

१३ असोज, डोटी । जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि डोटीकी एक युवती नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य भएकी छन् । डोटीको सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्रलगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । ‘आमाको नागरिकता, पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरु छन्,’ […]