कविरामले पाए ३३ वर्षपछि आफ्नै नामको नागरिकता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका-३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ । गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे । २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली […]