देउवालाई कमल थापाको चुनौती, 'राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्'

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाविरुद्ध आक्रोश व्यक्त गर्नुभन्दा सुशासन दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्। थापाले न्यायालय हड्तालमा रहेको, संसद् अवरुद्ध रहेको अवस्थामा राजालाई चुनौती दिनुभन्दा सुशासन दिन चुनौती दिएका हुन्।   ट्वीटरमा उनले भनेका छन् - राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्। न्यायालय हड्तालमा छ, संसद…

सम्बन्धित सामग्री

नैतिक शिक्षा अध्यापन भइरहेको प्रधानमन्त्री प्रचण्डलाई थाहै छैन !

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक

व्यवस्था जोगाउन एकै ठाउँ उभिएलान् पुराना दल ?

काठमाडौं : पछिल्लो समय मेडिकल व्यवसायी तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईं एमालेको लागि मात्रै होइन पुराना भनिएका सबै दलहरुको लागि टाउको दुखाई बनेका छन्। राजतन्त्र फालेर गणतन्त्र ल्याउन संघर्ष गरेका पुराना दलहरुका लागि प्रसाईं टाउको दुखाई बनेका हुन्। पटक पटक देशको नेतृत्व गरेका पुराना दलहरुले सुशासन, महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा पनि सम्बोधन गर्न नसक्दा जनतामा निराशा बढिरहेको छ। जनतामा निराशा र पुराना दलप्रति आक्रोश बढिरहेको फाइदा

दाहाल-भट्टराई मिलाप र परिवारवाद

निर्वाचनको चटारोसँगै राजनीतिक दलमा अस्तित्व रक्षाको चिन्ता र छटपटाहट सतहमा देखिन थालेको छ। नेकपाको करीब दुई तिहाइ मतको सरकारले कबुल गरे बमोजिम स्थिरता, सुशासन र समृद्धिका लागि अपेक्षित भूमिका निर्वाह गर्न नसकेपछि यतिबेला जनतामा दलहरुप्रति नै आक्रोश र घृणा घनिभूत छ। प्रमुख दलप्रति जनतामा व्याप्त चरम गुनासोकै मौकामा चौका मार्न देशव्यापी रुपमै अनेक खाले स्वतन्त्र […]

नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ आक्रोस

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ मा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै मेहनत गरेर सहमति जुटाएकोे प्रावधानहरू हटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।सांसद सुवेदीले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले सबै नेपालीले नागरिकता पाउने गरी त्यससम्बन्धी ऐनलाई समृद्ध बनाएको स्मरण गराउँदै ती कतिपय प्रावधानहरू हटाएर […]

सांसदको आक्रोश : उपसभामुखको पद र सुशासन समिति खारेज गरौँ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले उपसभामुख पदकाे कुनै आवश्यकता नदेखेको भएकाले खारेज गर्न माग गरेका हुन्। उनले भने, ‘वास्तवमा हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन गइरहेका छौँ। यहाँ उपसभामुख पद चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ। चाहिएको भए उपसभामुख अहिलेसम्म किन नियुक्ति भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने पद नै खारेज गरौँ।’उनले उपसभामुखसँगै राज्यव्यवस्था तथा सु

पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए

काठमाडौं : पूर्व डीआइजी तथा 'हाम्रो नेपाल सुशासन अभियान'का संयोजक रमेश खरेलले देशभित्र रहेका ब्वाँसाहरुले देश सिध्याएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व डीआइजी खरेलले देश बाहिरका भन्दा भित्रका ब्वाँसाबाट मुलुकलाई खतरा रहेको बताएका हुन्। खरेलले पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा नछिराउनु तिनीहरुले देश सिध्याउँछ भनेको कुरा स्मरण…