प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता खगराज अधिकारी अर्थमन्त्री जनार्दन शर्मामाथि खनिएका छन् । विनियोजन विधेयकको नीति तथा कार्यक्रममाथिको छलफलमा सुझाव दिन संसदको रोस्टममा उभिएका अधिकारीले अर्थमन्त्रीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरु नै ध्वस्त पार्न लागि परेको आरोप लगाए । ‘तपाई आफै अर्थतन्त्रको नीति, संरचना संवैधानिक निकायहरुको सम्बन्धहरु भत्काउन उद्दत हुनुहुन्छ भने कसरी आर्थिक सुशासन हुनसक्छ ?’ गभर्नरमाथिको कारबाही घटना कोट्याउँदै नेता अधिकारीले भने, &ls