राज्य व्यवस्था समितिमा पीएसको आक्रोश: पञ्चायतले जन्माए-हुर्काएको ब्युरोक्रेसी बहुदलमा पनि बद्लिएन

काठमाडौं,१८ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन हुन नसकेको भन्दै रोष प्रकट गरेका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पञ्चायतले जन्माए हुर्काएको कर्मचारीतन्त्रका कारण गणतन्त्रमा पनि सहज नभएको भन्दै आक्रोश पोखेका हुन् । यो विषय यस अगाडि पनि उठ्ने गरेको र तर, प्रबृति नफेरिएकोमा […]

सम्बन्धित सामग्री

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

काठमाडौं – संसद्को राज्य व्यवस्था समिति बैठकमा नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको भन्दै सांसदले विरोध गरेका छन। प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाए । यसअघि ५ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री […]

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व

२३ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको विषयमा विवाद बढेको छ । माओवादी केन्द्रले विगतमा सभापति आफ्नो दलको रहेको भन्दै अब पनि नछाड्ने अडान लिएको छ । कांग्रेसले पनि अन्य समितिको सभापति नपाएको भन्दै राज्य व्यवस्था समिति नछाड्ने जिकिर गरेको छ । दुई पार्टीको […]

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड

काठमाडौँ- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै […]

लामो समयदेखि संसदीय समिति सभापतिविहीन

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा सभापति नहुँदा समितिका बैठक प्रभावित हुँदै आएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समिति र राष्ट्रियसभाको तीन समिति गरी दुवै सभाका चार समितिमा सभापति रिक्त भएको छ।...

नेतृत्व नहुँदा राज्य व्यवस्था समिति गतिहीन

मिनी संसद्का रूपमा लिइने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नै नबसाइनुले संसदीय समितिको औचित्यमा समेत प्रश्नचिह्न उठ्न थालेको छ।...

संसद् नहुँदा संसदीय गतिविधि प्रभावित

काठमाडौं, कार्तिक ८ । मुलुककर बाढीपहिरो आएर गाउँबस्ती क्षतविक्षत भएका छन्। तर, जनताको समस्यालाई सरकारसम्म पुर्‍याउने संस्था संसद् यतिबेला सुनसान छ। संसद्को बैठक कात्तिक ११ गते बोलाइएको भए पनि संसदीय समितिले बाढीपहिरोबारे छलफल गर्न खासै पहल गरेका छैनन्। जनसरोकारको बढी आवाज उठाउने राज्य व्यवस्था समितिले पनि बैठक बोलाएको छैन। राज्य व्यवस्था समिति सभापति मन्त्री भएकाले […]

एआईजी, राज्य व्यवस्था समिति र गृहमन्त्रीको नैतिकता

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालाई संघीय प्रहरी मातहत राख्दै त्यसको कमान्ड अत्तिरिक्त

कर्मचारीप्रति कठोर हुँदै राज्य व्यवस्था समिति

कर्मचारी नेताहरू शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटी आफूहरूले खाइपाई आएको सुविधा नहटाउन आग्रह गरे। मस्यौदमा राखिएको व्यवस्था हुवहु आएमा निजामती सेवा ध्वस्त हुने भन्दै उनीहरूले दाहाल र देउवालाई सहमतगराउने प्रयास गरेका थिए।

राज्य व्यवस्था समिति आज पनि छलफल गरेर सकियो

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार पनि बसेको छ ।   समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको ...