प्रधानसेनापतिकाे आक्रोश : कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना हाेइन

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरि अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले ता...