प्रशिक्षक भान गाललाई क्यान्सर

बार्सिलोना तथा म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक लुइस भान गाललाई क्यान्सर देखा परेको छ । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।नेदरल्यान्ड्सको एक टेलिभमिज कार्यक्रममा आफूले क्यान्सरको उपचार गराइरहेको बताए । लामो समय प्रशिक्षको भूमिका निर्वाह गरेका भन गालले नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट गराइ सकोका छन् । 

सम्बन्धित सामग्री

इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर

काठमाडौं – इङल्याण्डका पूर्व प्रशिक्षक स्वेन-गोरन एरिक्सनले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन्। ७५ वर्षीय एरिक्सनले आफूलाई क्यान्सर भएको र आफूसँग केही महिनामात्र बाँकी भएको बताएका हुन्। उनले आफ्नो क्यान्सर बारे गत वर्षमात्र थाहा भएको बताउँदै आफूले सकेसम्म यसविरुद्ध लड्ने बताएका छन्। स्विडेनका एरिक्सनले एक रेडियो स्टेसनसँग कुरा गर्दै आफूले कठिनाइका बाबजुत आफ्नो जीवनको उत्कृष्ट […]

फुटबल प्रशिक्षक प्रकाशलाई आर्थिक सहयोग

ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग

काठमाडौँ- ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ । अमेरिकाको सांग्रिला क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । ...

नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई क्यान्सर भएको खुलासा

काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् ।  म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेको बताएका छन् । ७० वर्षीय भान हालले पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा पनि खेलाडीसँग यो कुरा लुकाएको बताएका...

पूर्वअन्तर्राष्ट्रिय खेलाडी राणालाई ब्याडमिन्टन संघको सहयोग

काठमाडौं । पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले मंगलबार सहयोग प्रदान गरेको छ । संघको पहलमा पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको १ लाख ६६ हजार ५६० रुपैयाँ बराबरको रकम तथा खाद्यन्न सहयोग गरेको हो ।  ब्याडमिन्टनकी पूर्वप्रशिक्षक तथा पूर्वराष्ट्रिय च्याम्पियन राणा लामो समयदेखि 'ब्लड क्यान्सर'सँग संघर्ष गर्दै आइरहेकी...

नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

क्यान्सर पीडित कसुमीलाई नेपाल जापान फुटबल संघको सहयोग

इलाम : नेपाल जापान फुटबल संघले ब्लड क्यान्सर पीडित कसुमी राईको उपचारको लागि एक लाख ५६ हजार रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी शिव खड्का र पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनको अग्रसरतामा संकलन गरिएको नगद नेपाली महिला टिमका प्रशिक्षक हरि खड्का र महिला टिमकी गोलरक्षक एन्जिला तु...

एथ्लेटिक्स प्रशिक्षक राईको निधन

२० साउन, काठमाडौं । क्यान्सर रोगबाट पीडित एथ्लेटिक्स प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा राईको सोमबार साँझ निधन भएको हो । उनको मंगलबार बिहानै पशुपती आर्यघाटमा दाहसंस्कार समेत गरिएको …

क्यान्सर पीडित कसुमीलाई सशस्त्र प्रहरीबाट तीन लाख सहयोग

इलाम : एपिएफ क्लबका पूर्व खेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सर पीडित छोरी कसुमीको उपचारका लागि सशस्त्र प्रहरी बलले तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित विभिन्न बाहिनी, गण र सांस्कृतिक शाखाबाट गरी तीन लाख १८ हजार २० रुपैयाँ सहयोग प्राप्त भएको नरकुमार राईले बताए। ...

पूर्वखेलाडी राईद्वारा क्यान्सरपीडित छोरीको उपचारार्थ सहयोग याचना

इलाम : एपिएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईले आफ्नी छोरीको उपचारार्थ सहयोगको याचना गरेका छन्।  उनकी ११ वर्षीया छोरी कुसुमी राई गत मंसिरबाट ब्लड क्यान्सरसँग लडिरहेकी छन्। इलामको देउमाई नगरपालिका–३ का स्थायी बासिन्दा राईकी छोरीलाई गत मंसिर १८ गते क्यान्सर पुष्टि भएको हो। हाल ...