क्यान्सर पीडित कसुमीलाई नेपाल जापान फुटबल संघको सहयोग

इलाम : नेपाल जापान फुटबल संघले ब्लड क्यान्सर पीडित कसुमी राईको उपचारको लागि एक लाख ५६ हजार रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी शिव खड्का र पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनको अग्रसरतामा संकलन गरिएको नगद नेपाली महिला टिमका प्रशिक्षक हरि खड्का र महिला टिमकी गोलरक्षक एन्जिला तु...

सम्बन्धित सामग्री

नागासाकी हमलामा बाँचेका तानिगुचीको निधन

दोस्रो विश्वयुद्ध क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका सुमितेरू तानिगुचीको निधन भएको छ। ८८ वर्षीय तानिगुचीको बुधबार निधन भएको 'द जापान टाइम्स' ले जनाएको छ। जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका उनी क्यान्सर पीडित थिए। सन् १९४५ को अगष्ट ९ का दिन बिहान नागासाकीमा अमेरिकाले बम प्रहार गरेको थियो । त्यसबेला ६ बर्षका…