इलाम : एपिएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईले आफ्नी छोरीको उपचारार्थ सहयोगको याचना गरेका छन्। उनकी ११ वर्षीया छोरी कुसुमी राई गत मंसिरबाट ब्लड क्यान्सरसँग लडिरहेकी छन्। इलामको देउमाई नगरपालिका–३ का स्थायी बासिन्दा राईकी छोरीलाई गत मंसिर १८ गते क्यान्सर पुष्टि भएको हो।
हाल ...