३१ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ । समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानविन शुक्रबार मध्यान्हसम्म सकाइने छ । ‘शुक्रबारसम्म बाँकी […]