एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् । इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्रेन्टफोर्डका लागि […]
The post म्यानचेस्टर युनाइटेड रोकियो first appeared on हाम्रो खेलकुद.