एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]