रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]

सम्बन्धित सामग्री

मतदातामा उत्साह घट्यो : पर्यवेक्षक

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाता उत्साही नदेखिएको बताएका छन् । आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साजनक मतदाताको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाता भोट हाल्न पुगेको पाएको बताए । आजै दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) […]

निर्वाचनमा उत्साही देखिए महिला मतदाता

पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज पोखरामा शान्तिपूर्ण तरिकारले मतदान जारी छ। पोखराका अधिकांश मतदान केन्द्रमा मतदाताको उयपस्थिति न्यून छ। तर, महिला मतदाताले भने निर्वाचनमा उत्साहपूर्ण रुपले उपस्थिति जनाएका छन्।  कास्कीमा पुरुषभन्दा महिलाको मतदाताको संख्या बढी रहेर पनि मतदान केन्द्रमा महिला मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको हो। ८४ वर्षकी पदमा…

उत्साही देखिएन्न मतदाता : पोखराका मतदान केन्द्रमा उपस्थिति न्यून

पोखरा : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वको चयनको लागि बिहानदेखि देशैभर मतदान जारी छ। निर्वाचन आयोगले बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ। पोखरामा पनि शान्तपूर्ण ढंगले मतदाताहरु मतदान गरिरहेका छन्। तर, मतदातामा भने उत्साह देखिएको छैन। कास्कीमा १५० मतदानस्थल र ३४४ वटा…

मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही : जीवनराम श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही बनाएको बताउनुभएको छ । काठमाडौं– ८ स्थित अलकाबारीमा मतदाता भेटघाटमा मन्त्री श्रेष्ठले जनताले लोकतन्त्रका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने दावी गर्नुभयो । बाम–लोकतान्त्रिक गठबन्धनले जनताको चाहना अनुसार मुलुकमा स्थिरता, सुशासन […]

मतदातामा बढ्दो चुनावी चासो, उत्साहका साथ पर्खिदै मतदान गर्ने दिन

काठमाडौं । आसन्न चुनावी रौनकले आम नागरिकलाई उत्तिकै छोएको छ । नेता तथा उम्मेदवार चुनावका लागि भोट माग्दै हिँड्न थाल्दा आम मतदाता मतदान गर्न उत्साही देखिएका छन् । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम नभएकाहरु आफ्नै थातथलोमा पुगेरै भएपनि मतदान गर्ने सुरमा देखिन्छन् । मंसिर ४ गते हुने चुनाव सफल पार्न सबै आ–आफ्ना क्षेत्रबाट लागेका छन् […]

प्रदेशसभाका उम्मेदवार कृष्ण धिताल घरदैलो अभियानमा, मतदाता उत्साही

गोरखा । वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि राजनीतिक दलका उम्मेदवारलाई प्रचारप्रसार तथा घरदैलो अभियान गर्न दिएसँगै धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका हुन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क)का उम्मेदवार […]

निर्वाचनका लागि उत्साही छैनन् म्याग्दीका मतदाता

म्याग्दी : मौसम चिसिँदै छ। भित्र्याउने वेलाको बालीमा पानी परेर क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले किसान बिहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन्। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिँडेका छन्।दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन्। खेतबारीमा पाकेको धान र क

यसपटक ललितपुरका मतदाता उत्साही भएका छन् : अमृत खड्का

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले सो पटक ललितपुरका मतदाता निकै उत्साही भएका बताए । आफूले देशको राजनीति राम्रोसँग बुझेकाले उक्त क्षेत्रका जनता निकै खुशी भइरहेका उनको भनाइ छ । १५ वर्षको उमेरदेखि राजनीति सुरु गरेको र २३ वर्षको उमेरमा तत्कालीन सैबु गाउँ विकास […]

निस्किए उत्साही मतदाता

स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका हुन् ।यसअघिका निर्वाचनमा झैँ गा

सभ्य उम्मेदवार, संयमित कार्यकर्ता, उत्साही मतदाता

म्याग्दी : स्थानीय तह निर्वाचन आउन ९ दिन बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने गरेको छ।  राजनीतिक दलका नेता तथा कार्यकर्ता बिहान ६ बजेदेखि नै आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन्। अचेल झिसमिसेदेखि साँझको घुर्मौलोसम्म उम्मेदवार र  समर्थक मतदाताकै घरदैलोमा हुन्छन्। अघिपछि बाटोमा भेट्दा पनि तर्किनेहरू हात जोड्दै मतदाता रिझाउन लागिपर