यसपटक ललितपुरका मतदाता उत्साही भएका छन् : अमृत खड्का

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले सो पटक ललितपुरका मतदाता निकै उत्साही भएका बताए । आफूले देशको राजनीति राम्रोसँग बुझेकाले उक्त क्षेत्रका जनता निकै खुशी भइरहेका उनको भनाइ छ । १५ वर्षको उमेरदेखि राजनीति सुरु गरेको र २३ वर्षको उमेरमा तत्कालीन सैबु गाउँ विकास […]

सम्बन्धित सामग्री

ललितपुर ३ मा अमृत खड्का र पम्फा भुसाललाई हराउँदै तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा कार्की […]

ललितपुर ३ तोसिमा कार्की निर्वाचित, ऊर्जामन्त्री भुसाल तेस्रो

एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी हुन् ।

ललितपुर-३ मा फेरि तोसिमाको अग्रता

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले […]

ललितपुर– ३ मा एमालेका अमृत खड्काको अग्रता

काठमाडौं : ललितपुर क्षेत्र नं. ३ मा जारी मतगणनाअनुसार एमालेले अग्रता लिएको छ।  एमालेका उम्मेदवार अमृत खड्का ४९७ मतसहित अगाडि रहेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की २८६ मत ल्याएकी छिन्। यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको १०९ मत आएको छ।

अमृत खड्का : पहिलो उम्मेदवारीमै ठूला र चर्चित प्रतिस्पर्धीको चुनौती

२०४५ सालमा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा आएका ४८ वर्षीय अमृत खड्का यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाट उम्मेदवार छन् । नेकपा (एमाले)मा क्रियाशील भएको छोटो समयमै २०५४ सालमा उनले सैंबु गाविस अध्यक्षको टिकट पाएर जिते पनि । राजनीतिसँगै व्यवसायमा पनि सफल हुँदै आएका खड्का अहिले एमालेको वागमती प्रदेश कमिटीको श्रम तथा रोजगार विभाग प्रमुुख छन् । […]

ललितपुरलाई सम्पदाको शहर बनाउने खाका मसँग छ : अृमत खड्का

१ मंसिर, काठमाडौं । ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार छन्, अमृत खड्का । युवा उद्यमी खड्कासँग तीन दशक लामो राजनीतिक यात्राको अनुभव छ । हामीले खड्कासँग उनका चुनावी मुद्दा र ललितपुरसँग जोडिएका समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं : चुनावी अभियान तीव्र भइरहेका बेला मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? […]

ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

मेरो भिजन र क्षमतालाई देखेर मलाई उम्मेदवार बनाएको हो : अमृत खड्का

ललितपुर । ललितपुर क्षेत्र नं.-३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफ्नो भिजन र क्षमतालाई पत्याएर नेकपा (एमाले) सो पटक टिकट दिएको दाबी गर्नुभएको छ । सातदोबाटो युथ क्लबको ९ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । ‘हाम्रो नेपालका किन ५० लाख युवा विदेशीन पुगेका छन् । किन हामी गरिब […]

उचाईमा अमृत खड्का

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन ललितपुर क्षेत्र नं.३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका युवा नेता अमृत खड्कालाई स्थानीय समाजसेवीको परिचय बनाएका छन् । झन्डै तीन दशक लामो राजनीतिक जीवन बिताइसकेका खड्का युवामाझ चिरपरिचित हुनुहुन्छ । विदेश पलायन भएका युवालाई नेपालमै काम गर्ने वातावरण बनाउने । विदेशीने तयारीमा लागेका युवालाई नेपालमै रोजगारीको व्यवस्था […]

वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गरिनेछ : अमृत खड्का

ललितपुर । नेपाल (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफु सांसद पदमा निर्वाचित भएसँगै मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्ने वचनवद्धता गर्नुभएको छ । सो काम अघि बढेसँगै युवाहरुलाई वैदेशिक रोजगारीमा जार्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उहाँले उक्त योजना महत्वपूर्ण रहेको सुनाउनुभएको हो । यहाँका वनमा विभिन्न […]