काठमाडौं । आसन्न चुनावी रौनकले आम नागरिकलाई उत्तिकै छोएको छ । नेता तथा उम्मेदवार चुनावका लागि भोट माग्दै हिँड्न थाल्दा आम मतदाता मतदान गर्न उत्साही देखिएका छन् । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम नभएकाहरु आफ्नै थातथलोमा पुगेरै भएपनि मतदान गर्ने सुरमा देखिन्छन् । मंसिर ४ गते हुने चुनाव सफल पार्न सबै आ–आफ्ना क्षेत्रबाट लागेका छन् […]